Logo

आईसेकद्वारा नेपालमा ‘एक्सन फर एसडीजी’ आयोजना, ३०० बढी आईडीया प्रदर्शन

काठमाडौं । आईसेकले नेपालमा ‘एक्सन फर एसडीजी’ कार्यक्रमको आयोजना गरेको छ । कोकाकोलाले प्रायोजन गरेको उक्त कार्यक्रम शनिबार र्याडिसन होटलमा आयोजना गरिएको हो । कार्यक्रममा ३ सय भन्दा बढि युवाहरु आफ्ना अद्भुत आईडियाहरु २० भन्दा बढि कम्पनीहरुले उत्पादनमा रुपान्तरण गर्न मद्दत तथा मार्गदर्शन गरेका थिए । यस्तै १० भन्दा बढि विशेषज्ञहरुले आफुलाई अगाडि बढ्ने हौसला,…