Logo

सिटी एक्सप्रेस र सेल पेबीच सम्झौता, सेलपेका प्रयोगकर्ताले सिटीबाट पैसा पठाउन सक्ने

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पेबीच सम्झौता भएको छ । सो सम्झौतामा सिटीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप प्रयोग गरि सिटी एक्सप्रेसका सम्पूर्ण एजेन्टमार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन् । यसका लागी मोबाइल वालेटको…