काठमाडौं । भारतले कच्चा पाम तेलको आयातमा भन्सार महसुल घटाएपछि नेपालको निर्यात व्यापार नै संकटमा परेको छ । दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत भन्सार छुट सुविधा प्रयोग गरी नेपालबाट भारत निर्यात भइरहेको खानेतेलको निर्यात नै रोकिएपछि नेपालको समग्र निर्यात व्यापार नै चौपट हुने देखिएको हो । पछिल्ला वर्र्षहरुमा ‘खहरे निर्यात’को नामले परिचित नेपालको…