Logo

अर्थमन्त्रीले भने-‘सेयर र घरजग्गामा मात्रै कर्जा जाँदा प्रतिफल आउन सकेन, अब उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर र घरजग्गामा मात्रै कर्जा प्रवाह हुँदा प्रतिफल राम्रो आउन नसकेको बताएका छन् । सोमबार बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले देशको कुल ग्राहस्थ्र्य उत्पादन बराबर कर्जा प्रवाह हुँदा पनि सोहीअनुरूप प्रतिफल आउन नसकेको बताए। ‘पहिले कर्जा लिनेले जुन समस्या भोगे त्यो समस्या आगामी ऋणीले भोग्न नपरोस…