काठमाडौं । पछिल्लो समय नेपालको निर्यातको ग्राफ उकालो लागिरहेको तथ्यांक सार्वजनिक हुँदा नेपालको निर्यात प्रवृत्तिप्रति पनि उत्तिकै चिन्ता बढेका छन् । हाल नेपालबाट मुख्य निर्यात हुने वस्तुको सूचीमा रहेका वस्तुहरु देशको मौलिक उत्पादन नभएकाले जुनसुकै बेला नेपालको निर्यात धर्मराउने खतरा देखिन्छ । नेपालबाट सबैभन्दा धेरै निर्यात भइरहेको खानेतेलमा भारतको निर्भरताको प्रभाव देखिन थाल्दा अर्को धेरै…