Logo

कसको स्वार्थमा रोकियो सरकारी कार्यालयमा ग्यास सिलिण्डर विस्थापनको निर्णय ?

काठमाडौं । गत आर्थिक बर्षको बजेटमा रहेका लोकप्रिय घोषणाहरुमध्ये एक थियो सबै सरकारी कार्यालयमा एलपी ग्याँस विस्थापन । हुन पनि बर्षौंदेखि खर्बौं रुपैयाँ बराबरको ब्यापारघाटा व्यहोरिरहेको नेपालले पेट्रोलियम पदार्थमात्रै आयातमा खर्ब बढीको व्यापारघाटा व्यहोर्छ । बर्षेनि बढिरहेको पेट्रोलियमको मूल्यसँगै आयात र नेपालमा तीब्र गतिमा भइरहेको उर्जा उत्पादनको तालमेल मिलाउनका लागि पनि यसको आवश्यक थियो ।…