काठमाडौं । नेपालको प्रदेशस्तरीय आर्थिक वृद्धिदरमा उल्लेखनीय भिन्नता देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक प्रतिवेदनअनुसार ार गण्डकी प्रदेशले ६.१% को उच्च वृद्धिदर हासिल गर्दै शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेश ३.३२% को वृद्धिदरका साथ सबैभन्दा पछाडि छ । यो प्रतिवेदनले नेपालको सातवटै प्रदेशको कुल गार्हस्थ्य उत्पादन…