Logo

तामाकोशीले सेयर नपरेकालाई पैसा फिर्ता दिन थाल्यो, १७ अर्व फिर्ता गरिँदै

बिजखबर संवाददाता २ असार, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सेयर नपरेकाहरुलाई पैसा फिर्ता दिन सुरु गरेको छ । आजै देखि पैसा फिर्ता दिन थालिएको आयोजनको सेयर विक्री प्रवन्धक नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । आयोजनाको सेयर निष्काशन जिम्मा नागरिक लागानी कोष र एनसिएम मर्चेन्ट बैंकिङले पाएको थियो । ‘धितोपत्र बोर्ड नियम…