Logo

उद्योग दिवश मनाइदै, औद्योगिक प्रदर्शनी पनि आयोजना गरिने

बिजखबर संवाददाता २६ माघ, काठमाडौं । सरकारले जेठ १३ गतेलाई उद्योग दिवसको रुपमा मनाउने तयारी गरेको छ । पहिलोपटक औद्योगिक व्यवसायी ऐन जारी भएको दिनलाई आधार मानेर उद्योग दिवस मनाउन लागेको हो । २०१८ जेठ १३ मा पहिलोपटक ऐन जारी भएको थियो । उद्योग मन्त्री महेश बस्नेतले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिए…