काठमाडौं । चुक्ता पूँजीका आधारमा कृषि विकास बैंक सबैभन्दा धनी बैंकको रुपमा देखिएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको वित्तीय संस्थाहरुको पुष महिनासम्मको चुँक्ता पूँजीको आधारमा १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँसहित कृषि विकास बैंक ‘क‘ वर्गका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको बैंकको सुचीमा पहिलो स्थानमा रहेको हो । कृषि…