Logo

महालक्ष्मी विकास बैंक २५ औँ बर्षमा प्रवेश, शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन

काठमाडौं । महालक्ष्मी विकास बैंक आज देखी २५ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले २५ औं बर्षमा प्रवेश गरेको सो अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेका छन । सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले संस्कृति, पुरातत्व र लोक संस्कृतिको क्षेत्रमा जोशीले गरेका अनुकरणीय योगदानको कदर गर्दै सम्मानपत्र तथा १ लाख रुपैयाँ…