Logo

संस्थाबाट बाहिरिन क्यापिटल मर्चेन्टका नयाँ लगानीकर्तालाई राष्ट्र बैंकको निर्देशन, धितो हडप्न खोज्दा समस्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्तको सूचीमा रहेको क्यापिटल मर्चेन्ट वित्तीय संस्थाका नयाँ लगानीकर्तालाई उक्त संस्थाबाट बाहिर निर्देशन  दिएको छ । राष्ट्र बैंकले २०६९ साल माघ ९ गते समस्याग्रस्त घोषणा गरेको उक्त फाइनान्स सञ्चालनका लागि २०७५ सालमा प्रवलजंग पाण्डे, चिरञ्जीवी थापालगायतका नयाँ लगानीकर्ता भित्रिएका थिए । उक्त समुहले ३ वर्ष बितिसक्दा संस्था संचालन नगरी अझै…