Logo

राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा सुरु, आर्थिक कारोबार सहज हुने विश्वास

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न मंगलबारदेखि क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड…