Logo

लघुवित्तले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने, मर्जरमा जाँदा होलसेललाई पनि खुद्रा कारोबार गर्न छुट

काठमाडौं । थोक कारोबार गर्ने लघुवित्त कम्पनीहरुले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि बैंक तथा फाईनान्स कम्पनीले मात्रै प्राथमिक पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्न पाउने व्यवस्था भएकोमा चालू आबको मौद्रिक नीतिले…