GBIME

मुक्तिनाथ विकास बैंकको बृहत् घर दैलो कार्यक्रम, बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उद्देश्य


बिजखबर संवाददाता
11 September, 2022 9:08 am

muktinath-bank-pr

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले शनिबारका दिन ग्राहक महानुभावहरूमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा, सुविधाहरूको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरूमा बृहत् घर दैलो कार्यक्रम आयोजना गरेको छ ।

NABIL
lAXMI_BANK

यस कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरू तथा अन्य सम्पूर्ण कर्मचारीहरू र केही संस्थापक सेयर धनीहरूको समेत सहभागीता रहेको थियो ।

बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले बृहत् उद्देश्य बोकेको छ, मात्र मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रम बाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उद्देश्य बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL