Logo

प्रभु र सेन्चुरी बैंकबीच पुस २६ गतेदेखि एकिकृत कारोबार सुरु हुने, ३ दिन कारोबार बन्द

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले पुस २६ गतेदेखि एकिकृत कारोबार सूचारु गर्ने भएका छन् । राष्ट्र बैंकबाटमर्जरका लागि स्वीकृति पाईसकेका दुबैं बैंकले कम्पनी रजिस्ट्रारको कार्यालयबाट पनि अन्तिम स्वीकृति पाईसकेका छन् । सोही अनुसार पुस २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएपछि ३ दिन बैंकको कारोबार बन्द हुने भएको छ ।एकिकृत कारोबारका लागि भन्दै…