Logo

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, औषधि र ह्वील चियर सहयोग

काठमाडौँ । कामना सेवा विकास बैंकले १५ औँ वार्षिक उत्सवको अवसरमा गोकर्णेश्वर नगरपालिका–६, नारायणटारस्थित नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नवजीवन गृह’ लाई औषधि तथा ह्वील चियर वितरण कार्यक्रम गरेको छ । बैंकका कर्मचारी, संघका पधादिकारी, वडा अध्यक्ष रमेश अर्याल तथा स्थानीय उपस्थितिमा बैंकले उक्त सहयोग सामग्री हस्तान्तरण गरेको हो । बैंकले आफ्नो वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम…