Logo

नबिल बैंकद्वारा सल्यानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौँ । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगाे बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ । दार्मा गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङ प्रबन्धक लिलाप्रसाद ओझाझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष निमबहादुर केसीले साझेदारी सम्झौता…