Logo

माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्वाचित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाण्डौंमा सम्पन्न भएको साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन पारित गरेको छ । पहिलोपटक काठमाण्डौँमा आयोजनाभएको बैंकको साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.उपेन्द्र महतो, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्यपदमा निर्विरोध निर्वाचित समेत गरेको छ ।…