Logo

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १६ प्रतिशत लाभांश पारित

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको ३५औँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो । यस वर्ष बैंकले रु…