काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो हस्ताक्षरसहितका ५० र एक हजार रुपैयाँका नयाँ नोट छाप्ने निर्णय गरेका छन् । गभर्नर नियुक्त भएसँगै बुधबारदेखि कार्यभार सम्हालेका उनले आफ्नो पहिलो निर्णय अन्तर्गत उक्त निर्णय गरेका हुन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपश्चात बुधबार बिहान…