Logo

बेष्ट फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न, निर्विरोधरुपमा सञ्चालक निर्वाचित

बेष्ट फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न, निर्विरोधरुपमा सञ्चालक निर्वाचित



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधवार काठमाडौंमा भएको साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने लगाएतका प्रस्ताव पारित भएको छ ।

सभाले प्रा.डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णु प्रसाद ज्ञवाली निर्विरोधरुपमा सञ्चालकमा निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This