काठमाडौं । सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५% सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ । यसका साथै पहिलो पीओएस कारोबारमा १०% वा…