Logo

नबिल बैंकको ‘नबिल दिगो बैंकिङ’घोषणा, दुर्गममा उद्यमशीलता प्रवर्धन गरिने

काठमाडौं । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैकिङ्गको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्य अनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो । संयुक्त राष्ट्र संघको दिगो…