Logo

एनएमबि बैंक र ऊर्जा प्रवर्धन केन्द्रबीच समझदारी, ह्यान्डलिङ बैंकको विशिष्ठीकृत सेवा प्रदान गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग सम्झौता गरेको छ । बैंकले दोस्रो कार्यकालको लागी ह्यान्डलिङ बैंकको विशिष्ठीकृत सेवा प्रदान गर्नको लागि ऊर्जा कोषसँग समझदारी गरेको हो । बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिङ बैंकको भूमिकामा कार्य गर्दै आइरहेको छ । केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक…