Logo

नबिल बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नति हुने, असार ४ गतेदेखि ७ गतेसम्म सम्पूर्ण कारोबार बन्द हुने

काठमाडौं । नबिल बैंकको सम्पूर्ण कारोबार असार ७ गतेसम्म बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गतेदेखि ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण कारोबार बन्द रहने जनाएको छ । बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम, कार्ड ९क्रेडिट र प्रिपेड कार्ड बाहेक०…