काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा मूल्यवृद्धिदर बढेर ६ दशमलव ५५ प्रतिशत पुगेको छ । गत बर्षको सोही अवधिमा ३ दशमलव ७१ प्रतिशत रहेको मूल्यवृद्धिदर बढ्दै उक्त विन्दुमा पुगेको हो । सरकारले ६ प्रतिशतभन्दा माथि मूल्यवृद्धिदर नगर्ने घोषणा गरेपनि मुद्रास्फिती सरकारले तोकेको सिमाभन्दा बाहिर गएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु…