Logo

बजारमा १ अर्ब ६३ करोड लगानीयोग्य पूँजी पठाउँदै राष्ट्र बैंक, यस्ता छन् सर्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ बराबरको लगानीयोग्य पूँजी पठाउने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको सो रकम बरारको लगानीयोग्य पूँजी १ बर्षे मुद्दतीमा बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेगरी क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थामा उक्त…