Logo

विद्युतीय कारोबार र एटीएममा प्रयाप्त नगद राख्न राष्ट्र बैंकको निर्देशन, एलसी र टीटी खुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा पैसाको समस्या हुन नदिनका लागि विद्युतीय माध्यमलाई चुस्तदुरुस्त बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण मानवीय क्षति बढ्दै गएपछि सरकारले फिजिकल बैंकिङ प्रणालीलाई बन्द गरेसँगै विद्युतीय माध्यमलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो । यसैगरी बैंक तथा वित्तीय संस्थालाई एटीएम मिसिनमा प्रयाप्त रकम…