काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै हायर पर्चेज कर्जा दिने कम्पनीहरुको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको हो । निर्देशन अनुसार त्यस्ता कम्पनीहरुले २०७७ असार मसान्तसम्ममा चुक्ता पूँजी वृद्धि गरेर २० करोड रुपैयाँ पुर्याउनुपर्ने छन् भने २०७८…