Logo

अब नगदमा भुक्तानी प्रतिबन्ध, सम्पती शुद्धिकरण विरुद्ध सरकारको कठोर नीति

काठमाडौं । सरकारले अब नगद भुक्तानी गर्न बन्देज लगाउने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तत गर्दै सबै खाले भुक्तानीलाई बैंक खातामार्फत बाट मात्रै गर्ने उद्घोष गरेको छ । नीति तथा कार्यक्रम अनुसार सरकारी, निजी र संगठित क्षेत्रबाट हुने सबै खाले भुक्तानीलाई बैंक खाताबाट मात्र गर्ने व्यवस्था गरेको हो । त्यस्तै, विभिन्न संघ…