Logo

एक जिल्ले विकास बैंक र फाइनान्सलाई राष्ट्र बैंकको राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक जिल्ला कार्यक्षेत्र भएका विकास बैंक र फाइनान्स कम्पनीलाई चुक्ता पूँजी पुर्याउने समय थप गरेको छ । राष्ट्र बैंकले मंगलबार एक दिर्नेशन जारी गर्दै साढे २ बर्ष थप गरेको छ । जस अनुसार अब एक जिल्ला कार्यक्षेत्र भएका ख बर्गका विकास बैंकर ग बर्गका फाइनान्स कम्पनीलाई २०७६ पुस मसान्तसम्म चुक्ता…