काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र बोलकबोलमार्फत जारी गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत ८ बर्षको लागि ‘विकास ऋणपत्र ‘क’ २०८२’ जारी गर्न लागेको हो । बजारमा तलरता बढेसँगै राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्दै रकम खिच्न लागेको हो । सो ऋणपत्रमा बैंक तथा वित्तीय सस्था,…