Logo

कामना सेवा एनआरएन बचत खाता सञ्चालनमा, ७ प्रतिशत ब्याजदर

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित परिवारजनहरूका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर सहितको यो खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्गको सुविधा रहेको बैंकले जनाएको छ । विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ्ग प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको…