काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिले सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिन गरेको प्रस्ताव १५ औं वार्षिक साधारणसभाले पारित गरेको छ । बैंक सञ्चालक समितिले हाल कायम चुक्तापूँजीको १८.५० प्रतिशतका दरले बोनस शेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कुुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव साधारण सभामा पेश…