Logo

मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १८.२० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३.५३ प्रतिशत बोनस सेयर रहेको छ भने ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो…