Logo

मुक्तिनाथ विकास बैंकको व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर वृद्धि, ३ महिने निक्षेपमा १० प्रतिशत ब्याज पाईने

मुक्तिनाथ विकास बैंकको व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर वृद्धि, ३ महिने निक्षेपमा १० प्रतिशत ब्याज पाईने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदरमा वृद्धि गरेको छ । बैंकले आजैदेखि लागु हुनेगरी व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएका हो ।
साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर प्रकाशित गरेको छ ।

laxmi

३ महिना अवधीको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हाल सम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL