GBIME

कामना सेवा विकासले गर्यो एनबीआईसँग सम्झौता, कर्मचारीलाई तालिम दिने


बिजखबर संवाददाता
6 September, 2021 9:53 am

kamana sewa bank-nbi

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट र कामना सेवा विकास बैंक बीच कर्मचारीहरुका लागि तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।

Bajaj
NABIL
YAMAHA

यस सम्झौता अनुसार एन.बी.आईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एन.बी.आईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL