Logo

मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त

मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले ‘मुक्तिनाथ डिबेञ्चररऋणपत्र २०८४र८५’ व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

laxmi

मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गते बिहीबारबाट साउन १२ गते, मंगलबारसम्म ७ वर्ष अवधिको ८।७५ प्रतिशत व्याजदर भएको ‘मुक्तिनाथ डिबेञ्चररऋणपत्र २०८४र८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL