काठमाडौं । अब भुक्तानीसम्बन्धी कारोबार गर्ने सबै ग्राहक र सेवाग्राहीलाई केन्द्रिय ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । यसअघि राष्ट्र बैंकले अनलाईन भुक्तानीका क्रियाकलाप गर्ने विभिन्न ग्राहकहरुको पहिचानमै समस्या भएको भन्दै केन्द्रिय ग्राहक पहिचान प्रणालीको विकास गर्ने बताएको थियो…