काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ल्याउन लागेको मौद्रिक नीति सन्तुलित हुनुपर्ने विज्ञहरुको भनाई छ । मौद्रिक नीतिका सम्मबन्धमा अर्थविदहरुले विस्तारकारी नीति ल्याउँदा देशलाई समस्या पर्ने र संकुचित नीति ल्याउँदा उद्योग व्यवसाय धराशायी हुने भएकाले सन्तुलित खालको मौद्रिक नीति ल्याउनुपर्नेमा विज्ञहरु जोड दिन्छन् ।आगामी आर्थिक वर्ष २०८०/८१ लागि ल्याउन लागिएको…