Logo

भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसायप्रति थप कडा बन्दै राष्ट्र बैंक, विदेशमा बस्ने नेपालीलाई समेत रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसायलाई थप कडाई गरेको छ । पछिल्लो समय कतिपय व्यक्तिले नेपालभित्र गैरकानूनी रहेको क्रिप्टो करेन्सी, भर्चुअल करेन्सी तथा नेटवर्किङ व्यवसायलाई प्रचारप्रसार गर्दै अरुलाई आवद्ध हुन प्रोत्साहन गरेको भन्दै राष्ट्र बैंकले सुचनानै जारी गर्दै कारबाही प्रक्रिया अघि बढाएको हो । ‘हालका दिनहरुमा छोटो अबधिमा उच्च प्रतिफल दिने…