Logo

राष्ट्र बैंकको निर्देशनअनुसार आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू आज शनिबार पनि खुल्ला हुने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिदै शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ला नै रहन लागेका हुन् । सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला…