Logo

संस्थापक सेयर कारोबारमा कडाई, १ प्रतिशत बढी संस्थापक सेयर भएकाले अर्को संस्थाको सेयर किन्न स्वीकृति लिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थापक सेयरधनीलाई सेयर कारोबारमा कडाई गरेको छ । राष्ट्र बैंकले एकिकृत निर्देशनमा परिमार्जन गर्दै अबका दिनमा कुनै एक बैंक तथा वित्तीय संस्थाको १ प्रतिशतभन्दा बढी संस्थापक सेयर हुने सेयरधनीले अन्य कुनै बैंक वित्तीय संस्थाको संस्थापक सेयर खरिद बिक्री गर्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो । ‘कुनै एक बैंक…