Logo

धराशायी हुन लागेको लघुवित्तलाई थप कडाइ गर्दै राष्ट्र बैंक, लघुवित्त विरूद्व उजुरी दिन छुट्टै डेस्क स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई थप कडाई गर्ने नीति अवलम्बन गरेको छ । केन्द्रिय बैंकले पछिल्लो समय धराशायी हुँदै गएको यो क्षेत्रका गुनासाहरु आफै लिनेगरी गुनासाे सुनुवाइ डेस्क स्थापना गरेको हो । यसअघि सर्वसाधारणका गुनासाहरु लघुवित्त कम्पनीलगायत माध्यमबाट आउने गरेपनि अब भने सर्वसाधारणले यस्ता गुनासा सोझै राष्ट्र बैंकमै गर्न पाउने भएका हुन् ।…