Logo

गभर्नर अधिकारीलाई सर्वोच्चको साथ, छानविन नगर्न सरकारलाई आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । सरकारलाई गभर्नर अधिकारी माथि छनबिन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतमा न्यायाधीशद्धय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार अन्तरिम आदेशलाई निरन्तरता दिँदै गभर्नर माथि छानविन नगर्न आदेश दिएको हो । यस…