Logo

निफ्राले पनि काउन्टर साइक्लिकल बफर लागु गर्नुपर्ने, निक्षेप राख्न प्यान अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) लाई पनि काउन्टर साइक्लिकल बफर लागू गर्न निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकले निफ्रालाई परिपत्र जारी गर्दै ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर लागू गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले पुर्वाधार विकास बैंकलाई जारी गरेको एकिकृत निर्देशन, २०७९ मा संसोधन गर्दै २०८१ असार मसान्तसम्म…