Logo

राष्ट्र बैंकले जारी गर्यो एकिकृत निर्देशन २०८०, यस्ता छन् नयाँ व्यवस्थाहरु (पूर्ण पाठसहित)

राष्ट्र बैंकले जारी गर्यो एकिकृत निर्देशन २०८०, यस्ता छन् नयाँ व्यवस्थाहरु (पूर्ण पाठसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन २०८० जारी गरेको छ । केन्द्रिय बैंकले गत बर्ष २०७९ र चालु आवको असोज मसान्तसम्म जारी गरिएको निर्देशन, सर्कुलरलगायतको एकिकृत रुप उक्त निर्देशन जारी गरेको हो ।

laxmi

यसअघि राष्ट्र बैंकले विभिन्न समयमा छुट्टाछुट्टै निर्दैशन र सर्कुलरहरु जारी गरेको थियो । जसमा बैंक तथा वित्तीय संस्थाहरुलाई कडिकडाउ, खुकुलोपन, बैंकका ग्राहकलाई राहतलगायतका नीतिगत व्यवस्था गरिएका थिए ।

सोही सुधारिएका नीतिगत व्यवस्थाहरुको संगालोसहितको राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गरेको हो ।

यस्तो छ पूर्णपाठ :

[googleapps domain=”drive” dir=”file/d/1Aj6NlVJhw1CbQHXG2fIr-x3DnXN_Mf9T/preview” query=”” width=”100%” height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL