बिजखबर संवाददाता १६ चैत, काठमाडौं । प्रभु बैंक र एनआईसी एसिया बैंकलाले निक्षेप सदस्या प्राप्त गरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यी २ बैंकलाई लगानीकर्ता माझ निक्षेप सेवा प्रदान गर्नका लागि सदस्यता प्रदान गरिएको जानकारी दिएको छ । साथै, बैंकहरुलको सम्पूर्ण पूर्वाधार निरीक्षण गरी सदस्याता प्रदान गरिएको समेत सिडिएसले जनाएको छ । सिडिएसले एनआइसी…