Logo

प्रभु र एनआईसी एसियाले पाए निक्षेप सदस्या, सदस्यता संख्या ३६ पुग्यो

प्रभु र एनआईसी एसियाले पाए निक्षेप सदस्या, सदस्यता संख्या ३६ पुग्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१६ चैत, काठमाडौं । प्रभु बैंक र एनआईसी एसिया बैंकलाले निक्षेप सदस्या प्राप्त गरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यी २ बैंकलाई लगानीकर्ता माझ निक्षेप सेवा प्रदान गर्नका लागि सदस्यता प्रदान गरिएको जानकारी दिएको छ । साथै, बैंकहरुलको सम्पूर्ण पूर्वाधार निरीक्षण गरी सदस्याता प्रदान गरिएको समेत सिडिएसले जनाएको छ ।

सिडिएसले एनआइसी एसियालाई चैत ३ गते नै सदस्या प्रदान गरेको थियो । प्रभु बैंकलाई भने आज सदस्यता दिइएको हो ।

sasin-joshi

 

सो सम्झौतामा सिडिएका तर्फबाट प्रमुख कार्यकारी अघिकृत सुबोध शर्मा सिग्देलले हस्ताक्षर गरेका थिए भने प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले हस्ताक्षर गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL